कैलालीको खुटिया खाेलामा डुबेर बालककाे मृत्युु

Nisharg hospital

१८ असाेज, धनगढी । कैलालीकाे खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालककाे मृत्यु भएकाे छ ।

Navjiwan hospital adv

गोदावरी नगरपालिका-९ शेरी बस्ने शिवराज जोशीका १४ वर्षीय छाेरा दिवाकर जोशीकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

उनी खुटिया खोलामा नुहाउने क्रममा डुबी बेपत्ता भएकोमा प्रहरीले तत्काल उद्वार गरेर सेती प्रादेशिक अस्पताल पठाएको थियाे ।

घाइते अवस्थामा फेला पारी तत्काल उपचारको लागी सेती प्रादेशीक अस्पताल पठाएपनि चिकित्सकले मृत घाेषणा गरेका थिए ।

 

याे पनि हेर्नुस्
Loading...