कैलालीमा जब युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटे…

Nisharg hospital

१९ असोज, धनगढी । कैलालीमा एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन् ।

Navjiwan hospital adv

लम्कीचुहा नगरपालिका ८ को गुलरा बस्ने ३१ वर्षीय ज्ञानु चौधरीले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करीब सवा ८ बजेको समयमा घाँटी रेटेपछि घाइते भएका उनलाई स्थानीय लालरत्न अस्पताल लम्कीमा समान्य उपचारपछि टीकापुर अस्पताल लगिएको थियो ।

अहिले उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि हेर्नुस्
Loading...