चितवन–३ बाट कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिदै

cp new add
Nisharg hospital

२३ असोज, चितवन । चितवन–३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

Nast Ad

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । आईतबार कुराकानीमा दिनेशले आफूले स्वतन्त्र उम्मेदवारी दिने भएको कुरा बताए ।

एमालेको समर्थनमा उम्मेदवारी दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मैले उम्मेदवारी दर्ता गर्ने भएँ, उम्मेदवारी दर्ता गरौं अरु कुरा पछि हुन्छ ।’ कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...