चितवन–२ बाट दिए रवि लामिछानेले उम्मेदवारी

Nisharg hospital

२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

Navjiwan hospital adv

उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् । सञ्चारकर्म छाडेर पार्टी खोलेका लामिछानेले मनोनयन दर्तापछि फेसबुकमा लेखेका छन्, ‘यसपटक म नफर्कने गरेर आएको छु ।

म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर ।’
लामिछाने एमालेका कृष्णभक्त पोखरेल र सत्तारुढ गठबन्धनका उमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

याे पनि हेर्नुस्
Loading...