‘चियाकफी दरबार’ अब धनगढीको मेनरोडमा

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी। धनगढी मेनरोड प्रहरी पेट्रोल पम्प अगाडि चियाकफी दरबार सञ्चालनमा आएको छ।

रातोपुलस्थित निर्माण भवनमा सञ्चालनमा रहेको चियाकफी दरबार मेनरोडमा सरेको हो। आइतवारदेखि मेनरोडस्थित मिक्ला क्याफे रहेको स्थानबाट सेवा सुरु भएको हो।

प्रहरी पेट्रोल पम्पको अगाडि नगर विकास समितिको भवनको माथिल्लो तलामा सञ्चालित चियाकफी दरबारले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरेर चियाकफीको अलावा खानाको परम्परागत सेट पस्किने भएको छ। खाजाको परम्परागत सेट अन्तर्गत निस्ससे, कसार र अन्कुरित गेडागुडीको ‘अन्नी सेट’ पस्किने सञ्चालक खेमराज जोशीले बताए।

चियाकफी दरबारले चिया र कफीका पारखीहरूलाई मटका चिया र कफीसँगै निस्ससे लगायतका अर्गानिक खाजाका परिकार प्रदान गर्दै आएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...