चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु

spa1
Nisharg hospital

२६ असोज, बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

swostik

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ लुयाटा डिलका लेक खर्कमा बस्ने ५१ वर्षीय लालबहादुर थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

kailali model

थापाको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएतापनि आज बुधबार मात्रै जानकारी भएको वडा अध्यक्ष थापाले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...