बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य

Nisharg hospital

२८ असोज, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ ।

Navjiwan hospital adv

नगरपालिकाले सूचना जारी गर्दै घर निर्माण गर्दा अनिवार्यरुपमा नक्सा पास गर्नुपर्ने जनाएको हो ।

यसअघि नक्सा पास नगरी घर निर्माण गरेका घरधनीहरूलाई पनि नक्सा पासको प्रक्रियामा आउन ३५ दिनको समय दिएको छ ।

याे पनि हेर्नुस्
Loading...