बझाङमा सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

Dhangadhi

२९ असोज, धनगढी । बझाङमा सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध बनेको छ ।

Nisharg hospital

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ ।

add krishi mela

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...