press
po

नवौं राष्ट्रिय खेलकुदमा लुम्बिनीकी निशाले १०० मिटर दौडमा कीर्तिमान राख्न सफल

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन । निशाले हिटमै कीर्तिमान बनाएकी हुन ।

sanjiwan
Nisharg
Nav

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन ।

HAMRO DAIRY

एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...