नवौं राष्ट्रिय खेलकुदमा लुम्बिनीकी निशाले १०० मिटर दौडमा कीर्तिमान राख्न सफल

Nisharg hospital

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन । निशाले हिटमै कीर्तिमान बनाएकी हुन ।

Navjiwan hospital adv

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन ।

यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन ।

एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

याे पनि हेर्नुस्
Loading...