नवौं राष्ट्रिय खेलकुदमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई सटपुटमा स्वर्ण

Seti
arth ok

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् ।

Nisharg hospital

त्रिभुवन आर्मी क्लबका तिलकले १२।८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जितेका छन ।

चन्द्रकलाले महिलातर्फ १४।४० मिटर फाल्दै स्वर्ण जितेका हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य हाँसिल गरिन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...