समाजवादी पार्टीका केन्द्रीय सदस्य रावल पुन एमालेमा प्रवेश

Nisharg hospital
Navjiwan hospital adv

२९ असोज, बाजुरा । बाजुराका जिल्लाका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन ।
शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन ।
समाजवादी पार्टी छाडेर पुन, एमालेमा फर्किएका रावलले पार्टीवाट उम्मेदवार बनेका ३ वटै नेताहरूलाई जिताउन सकृयता पुर्वक ढंगले लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन ।

याे पनि हेर्नुस्
Loading...