press
po

टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।

sanjiwan
Nisharg
Nav

टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरुसँग खेल्ने अवसर पाएको बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकोले अजै केही कुरा सुधार गर्नुपर्ने बताए ।टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

HAMRO DAIRY

टप एन्ड टी–२० सिरिज समाप्त भएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी२० अभ्यास खेले खेलेको थियो । यस्तै साउथ अष्ट्रेलियासँग भने नेपाल टी२० खेलमा पराजित भएको थियो भने एकदिवसीय अभ्यास खेल जितेको थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...