बझाङमा एक पुरुष मृत फेला

cp new add
Nisharg hospital

२९ असोज, बझाङ । बझाङमा एक पुरुषको शव फेला परेको छ ।

Nast Ad

जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
शनिबार बिहान ११ बजे गौरेनी खोलामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ  ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...