मानवशास्त्री ओम गुरुङको निधन

Kailali hospital
Nisharg hospital

३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।

Navjiwan hospital adv

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत रहेका गुरुङको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

उनले त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

याे पनि हेर्नुस्
Loading...