मानवशास्त्री ओम गुरुङको निधन

Nisharg hospital
krishi add

३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।

swostik

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत रहेका गुरुङको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

उनले त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...