कैलाली–५ का २१ वडामा एमालेद्वारा सम्पर्क कार्यालय स्थापना

Dhangadhi

१ कार्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सबै वडामा नेकपा एमालेले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

Nisharg hospital

एमालेले क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकाका १९ वटै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ मा सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ ।

add krishi mela

ती कार्यालय एमालेका प्रदेशसभा सदस्यका उम्मेदवारद्वय दुर्गाप्रसाद जोशी र नेपालु चौधरीले औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...