काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।

टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै खेल सुरु हुँदैछ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...