press
po

सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन एनपीएलको प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

रोयल्सको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले बिराटनगर विरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जोस ब्राउन भने बिग ब्यासका लागि गएको हुन् । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...