कञ्चनपुरमा १६ लाख ६२ हजारको अवैध सामान नियन्त्रणमा

cp new add
Nisharg hospital
Ban Mantralye

कञ्चनपुर । कञ्चनपुरमा १६ लाख ६२ हजारको भन्सार छलीको अवैध सामान नियन्त्रणमा लिइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ भगतपुर र दोधारा चाँदनी नगरपालिका–९ देउरालीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख ६२ हजार मूल्य बराबरको कुर्षी, किराना लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

tourism

उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...