press
po

जसपा, जनमत र स्वतन्त्र सांसदले गरे पुनर्स्थापनाका लागि हस्ताक्षर

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।

sanjiwan
Nisharg
Nav

उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् । कांग्रेसको संसदीय दल स्रोतका अनुसार उनीहरू सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् । यो सँगै पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुगेको छ । एमालेका ७५, कांग्रेसका ६५ र यी तीन गरी हस्ताक्षर गर्ने १४३ सांसद पुगेका हुन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...