ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु पुगेका छन्।

पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेका हुन्।

ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...