

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको तिहारमा हात खाली भएको छ ।
माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै छन् ।

