धनगढीका तत्कालीन इन्सपेक्टर-सईको यस्तो धन्दा, तस्करका भरियामार्फत लाखौँको सामान बेचेछन्
धनगढी । कैलालीको एक प्रहरी कार्यालयले अवैध भन्दै बरामद गरेको सामान आफैंले बिक्री गरेर रकम लिएको घटना सार्वजनिक भएको छ। वडा प्रहरी कार्यालय धनगढीका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर)योगेश खत्री र तत्कालीन प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्र किमाडी समेतको संलग्नता रहेको स्रोतले जनाएको छ। घटना गत असोजको भए पनि यसको वास्तविकता अहिले मात्रै सतहमा आएको हो। … Continue reading धनगढीका तत्कालीन इन्सपेक्टर-सईको यस्तो धन्दा, तस्करका भरियामार्फत लाखौँको सामान बेचेछन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed