सेती नदीमा डुबेर युवक बेपत्ता

cp new add
Nisharg hospital
Ban Mantralye

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

जिल्ला बैतडी दशरथचन्द नगरपालिका–२ घर भई हाल डोटीमा बस्दै आएका अन्दाजी २१र२२ वर्षीय दिपक बोहरा मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

tourism

घटनापछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...