हात काटिएको अवस्थामा भेटिए प्रहरी प्रेसपत्र प्रकाशित २०८३ बैशाख १०, बिहीबार ०५:३९ जनकपुरधाम । प्रहरी जवान रोशन यादव हात काटिएको अवस्थामा फेला परेका छन् । उनलाई बेहोस अवस्थामा उद्धार गरी जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।