उपसभामुख रुबीकुमारी ठाकुर बिरामी, अस्पताल भर्ना

cp new add
Nisharg hospital
suchana

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार(आज) बिरामी भएर किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।

उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरे ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...