कैलालीमा वनभित्र एक जनाको शव फेला

cp new add
Nisharg hospital
suchana

धनगढी ।  कैलालीमा वेवारिसे अवस्थामा शव भेटिएको छ । गोदावरी नगरपालिका–४ लामामोडस्थित गोदावरी सामुदायिक वनमा अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार फेला परेका ती पुरुषको नाम, थर र वतन हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...