डोटीमा घरमा आगलागी

cp new add
Nisharg hospital
suchana

धनगढी । डोटीमा घरमा आगलागी भएको छ ।

दिपायल सिलगढी नगरपालिका–१ तिखास्थित रत्ना देवी नेपालीको घरमा शुक्रबार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...