भीम रावलले अस्वीकार गरेकाे नेकपा सुदूरपश्चिम इन्चार्जकाे पद जाेशीले पाए

cp new add
Nisharg hospital
suchana

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।
यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको हो । जोशी यसअघि सहइञ्चार्जको भूमिकामा थिए ।

यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

अब सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन् ।

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत उक्त जिम्मेवारी हेरफेर गरिएको

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...