चीनको कोइला खानीमा विष्फोट, ८२ जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana

काठमाडौं । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ ।

साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।

स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।

सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’

दुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतेहरूको उपचार भइरहेको बताएका छन् । अन्यको खोजीको प्रयास भइरहेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...