बाजुरामा जंगलमा लुकाइएको भरुवा बन्दुक बरामद

cp new add
Nisharg hospital
suchana
Nast new
धनगढी । बाजुराको बडिमालिका नगरपालिका–६ आडेकोर्धस्थित जंगलमा लुकाएर राखिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले जिर्ण अवस्थामा रहेको एउटा छानोभित्र खरमुनि लुकाइछिपाइ राखिएको बेवारिसे भरुवा बन्दुक १ नाल फेला पारी बिहीबार दिउँसो बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...