शुक्लाफाँटाको एक हार्डवेयर पसलमा आगलागी

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा एक हार्डवेयर पसलमा आगलागी भएको छ।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने टेक राज ठकुल्लाले संचालन गरेको ठकुल्ला ट्रेडर्स एण्ड हार्डवेयर पसलमा विहीबार राति विद्युतको तार सट भई आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन बाँकि रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...