press
po

नेपालले चीनलाई दियो ३१४ रनको भीमकाय लक्ष्य

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।

sanjiwan
Nisharg
Nav

नेपालका लागि ओपनर कुशल भुर्तेलले बिष्फोटक शतक प्रहार गरे । उनले ४३ बलमा १ सय २९ रन बनाएका हुन्, जसमा १६ छक्का र ५ चौका सामेल थिए । कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा ६९ रन बनाएर अविजित रहे ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपालले बनाएको ३ सय १३ रन टि २० अन्तर्राष्ट्रियको इतिहासमा तेस्रो ठूलो हो । नेपालले यसअघि मंगोलियाविरूद्ध ३ सय १४ रन जोडेको थियो । टि२० आईमा सबैभन्दा बढी स्कोर जिम्बाबेले जाम्बियाविरूद्ध ३ सय ४४ रन बनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...