अर्थमन्त्रीलाई अमरेशको प्रश्न : नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् ।

बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् ।

‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’ बैंकर खुसी भएको भए निक्षेपको अवस्था अहिलेको जस्तो नहुने बताए ।

संविधानमा शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा रहेको स्मरण गरे । यस निम्ति कति बजेट आयो भनेर प्रश्न गरे ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...