भाइरल भिडियोबारे  सांसद सृष्टि भट्टराईले  दिइन् प्रस्टीकरण

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले भाइरल भिडियोबारे प्रस्टीकरण दिएकी छन् ।

कारको झ्यालबाट शरीर निकालेर यात्रा गरिरहेको भिडियो भाइरल भएपछि मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण दिएकी हुन् । सांसद भट्टराईको उक्त भिडियोलाई लिएर आलोचना भएपछि उनले प्रस्टीकरण दिनुपरेको हो ।

उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो भएको उनले बताएकी छन् । सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको उनले स्पस्ट पारेकी छन् ।

यस्तो छ उनको स्ट्याटस :

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...