रवि लामिछाने तारिख बुझ्नजिल्ला अदालतमा 

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो । तर रुपन्देही जिल्ला अदालतले काठमाडौंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

उनीमाथि सहकारी बचत अपचलन गरेको आरोप छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...