पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र

cp new add
Nisharg hospital

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र अझै सुरू भएको छैन।

Nast Ad

पछिल्लो कार्यतालिकाअनुसार आज दिउँसो २ बजेदेखि बन्द सत्र सुरू गर्ने भनिएको थियो। तर अपराह्न  ३ बजेसम्म पनि बन्द सत्र सुरू हुन सकेको छैन।

प्रतिनिधिसम्बन्धी विवाद सुल्झन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको कार्ड पनि वितरण भइरहेको छ।

बन्द सत्रमा विभिन्न प्रतिवेदन पेस भई छलफल गरेर अनुमोदन गर्ने तालिका छ। साथै निर्वाचन प्रक्रिया पनि सुरू गर्ने तयारी रहे पनि त्यस अनुसार गतिविधि अघि बढ्न सकेको छैन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...