नेपाल बैंकले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल बैंकले आगामी साउन १ गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूलाई डिजिटल बैंकिङका लागि नयाँ वैकल्पिक माध्यम प्रयोग गर्न आग्रह गरेको हो।

बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत उपलब्ध हुँदै आएका अधिकांश सुविधाहरू अब एप वा आधिकारिक लगइन लिंकमार्फत सहजै प्रयोग गर्न सकिनेछ। सेवा परिवर्तनका कारण ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...