मिडियाको गेटमा तेर्स्याइएको गाडीलाई ५ सय जरिवाना लिएर छाडेकोप्रति नेकपाको आपत्ति

cp new add
Nisharg hospital

काठमाडौं । नेकपाका सांसद रमेश मल्लले मिडियाको गेटमा तेर्स्याइएको गाडीलाई ५ सय जरिवाना लिएर छाडेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य संरक्षित केही मान्छेहरूबाट ती गतिविधि भएको दाबी गरे।

Nast Ad

उनले भने, ‘५ सय देखि लाखौँको जरिवाना गर्छौँ भनेर भन्ने सरकारले, आज ५ सय रुपैयाँको चिट काटेर उनीहरूलाई छोड्दै छ भन्ने कुरा सुनियो। यो राज्य आतङ्क आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई ५ सयको चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन।’

उनले ती गतिविधि गर्नेलाई लाखौँको जरिवाना तिराउनुपर्ने र जफत गरिनुपर्ने बताए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...