डोटीको जोरायलमा ४० वर्षीय पुरुष मृत फेला

cp new add
Nisharg hospital

धनगढी । डोटीको जोरायल गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

Nast Ad

जिल्लाको जोरायल गाउँपालिका–२ जजना निवासी ४० वर्षीय कमल दर्लामी सोही वडास्थित सानोचौतारा खोलामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...