बैतडीमा नालीमा पुरुष मृत भेटिए

cp new add
Nisharg hospital

धनगढी ।  बैतडीको पाटन नगरपालिका–४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Nast Ad

बुधबार पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...