अछाममा ३२ वर्षीया महिला नदीमा मृत भेटिइन्

cp new add
Nisharg hospital

धनगढी । अछाममा महिला नदीमा मृत अवस्थामा भेटिएकी छन् ।

Nast Ad

साफेबगर नगरपालिका–२ स्थित बुढीगंगा नदीमा चौरपाटी गाउँपालिका–५ बस्ने ३२ वर्षीया खिना खड्का मृत भेटिएको प्रहरीले जनाएको छ । खड्काले बिहान ७ बजेतिर नदीमा हाम फालेकी थिइन् ।

खेतमा काम गरिरहेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी हाम फालेको स्थानदेखि एक किलोमिटर तल नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...