कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना, चालक घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

Nast Ad

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा गएराति अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुुर्घटनामा चालक लम्कीचुहा नगरपालिका–४ बस्ने दिलिप बिक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...