कञ्चनपुरमा करेन्ट लागेकी युवतीको धनगढीमा मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा करेन्ट लागेर युवतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ गजरौलामा करेन्ट लागेर २२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nast Ad

सोमबार बिहान आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी नेपालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...