प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्‌को बैठक

cp new add
Nisharg hospital

काठमाडौ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

Nast Ad

प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...