जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ

cp new add
Nisharg hospital

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो घटना भएको हो । पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो । प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसै क्रममा घटना भएको प्रहरीको भनाइ छ ।

घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो । प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...