खोलाले बगाउँदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक वृद्धको मृत्यु भएको छ।

Nast Ad

रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो।सोमबार साँझ करिब ६ः३० बजे सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए।

उनका अनुसार डाँगीको शव खोलाले बगाएको स्थानबाट करिब ३–४ सय मिटर तल फेला परेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...