सबै हेलिकप्टरलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्यालयको निर्देशन

cp new add
Nisharg hospital

काठमाण्डौँ । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएको छ ।

Nast Ad

बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको हो । तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...