
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाबारे भने केही सार्वजनिक गरिएको छैन।

