बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो, ‘नेपाल विकास अपडेट’ मा विवरण समेट्न महासंघको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेववार्ता भएको छ ।

महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...