press
po

 आज सुनको मूल्य तोलामा ३ हजार घट्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...